Home अर्थ/वाणिज्य यी हुन् आज सेयर बजारमा १० प्रतिशत मूल्य वृद्धि हुने कम्पनी

यी हुन् आज सेयर बजारमा १० प्रतिशत मूल्य वृद्धि हुने कम्पनी

by ईलालटिन
0 comment

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा सुधार देखिएको छ। सेयर बजारमा ८७.६३ अंक वृद्धिसँगै परिसूचक २६७२ अंक कायम भएको छ। आज कारोबार रकममा पनि सुधार भएको छ। आज सोमबार भने कारोबार बढेर चार अर्ब तीस करोड पुगेको छ।

कारोबार भएका कुल कम्पनीमध्ये १८३ वटाको मूल्य बढेको छ भने ३ वटाको घटेको छ। एउटा कम्पनीको मूल्य भने स्थिर छ। आज १८ वटा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ।  यी हुन् दस प्रतिशत मूल्य बढ्ने कम्पनीहरू

  • गोर्खा फाइनान्स
  • बेस्ट फाइनान्स
  • श्री इन्भेस्टमेन्ट फाइनान्स
  • सेन्ट्रल फाइनान्स
  • गुहेश्वरी मर्चेन्ट
  • मल्टिपर्पोज फाइनान्स
  • सांग्रिला डेभलपमेन्ट बैंक
  • दिव्यश्वरी हाइड्रो
  • सिनर्जी पावर
  • अरुण काबेली
  • हिमालयन पावर पार्टनर
  • नेपाल हाइड्रो डेभलपर्स
  • राधी विद्युत
  • युनिभर्सल पावर
  • युनियन हाइड्रोपावर
  • हिमाल दोलखा हाइड्रोपावर
  • शिवश्री हाइड्रोपावर
  • ग्रीनलाइफ हाइड्रोपावर।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com