Home अर्थ/वाणिज्य सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको कारोबार आजदेखि शुरु हुने

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको कारोबार आजदेखि शुरु हुने

by ईलालटिन
0 comment

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजनाको इकाई आज (कात्तिक ७ गते) देखि कारोबार हुन सक्ने भएको छ। यस योजनाका इकाईहरु सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमार्फत खरिदबिक्री गर्न सकिने योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।

कारोबारका लागि काउण्टर आइतबारदेखि बिहीबारसम्म १० बजेदेखि ३ बजेसम्म खुला हुनेछ। शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिन योजनाका इकाईहरु खरिदबिक्री बन्द हुने क्यापिटलले जनाएको छ। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com