काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र आइतबारदेखि पदवहाली गरेका छन्। उनले आइतबारदेखि बोर्ड अध्यक्षको कार्यभार सम्हालेका हुन्। कार्यभार सम्हाल्दै उनले साना लगानीकर्ताको हितमा का मगर्ने बताएका छन्। उनले पूँजी बजारलाइ बलियाे बनाउने गरी काम गर्ने समेत बताएका छन्।
नेपाल सरकारको गत बिहिबार बसेको मन्त्री परिषद् बैठकले हमाललाई बाँकि अवधिको लागि अध्यक्ष नियुक्त गरेको थियो। नवनियुक्त हमालले शुक्रबार नै अर्थमन्त्री जानर्दन शर्माबाट सपथ लिइ सकेका छन्।मेरोलगानी ।