Home अर्थ/वाणिज्य प्रधानन्यायाधीश चोलेन्द्र विरुद्ध महाअभियोग प्रस्ताव दर्ता, स्वतहः निलम्बन

प्रधानन्यायाधीश चोलेन्द्र विरुद्ध महाअभियोग प्रस्ताव दर्ता, स्वतहः निलम्बन

by ईलालटिन
0 comment

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रधान न्यायाधीश चोलेन्द्र लोकतन्त्र र विधिको शासनको जगेर्ना गर्न अक्षम भएकाले उनीविरुद्ध महाअभियोग लगाउनु पर्ने उनीहरुको प्रस्ताव छ । महाअभियोग लागेसँगै उनी स्वतहः निलम्बनमा परेका छन् । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com