Home पत्रपत्रिका फ्रान्समा पुनः बढ्दै छ कोरोनाभाइरस, एकैदिन भेटिए सात हजार संक्रमित

फ्रान्समा पुनः बढ्दै छ कोरोनाभाइरस, एकैदिन भेटिए सात हजार संक्रमित

by ईलालटिन
0 comment

फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्यामा एकपटक पुनः तीब्रता देखिएको छ ।पछिल्लो २४ घण्टामा फ्रान्समा सात हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो दुई दिनमा लगातार सात हजार बढी संक्रमित भेटिएका छन् ।

जोन होपकिन्स युनिभर्सिटीको आँकडा अनुसार फ्रान्समा कोरोना संक्रमितका कूल ३ लाख ३८ हजार २ सय २० संख्या भेटिएका छन् भने कोभिड–१९ का कारण हालसम्म ३० हजार ७ सय १२ को मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com