Home अर्थ/वाणिज्य मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा शेयर धिताको कर्जाको व्यवस्था परिवर्तन भएन

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा शेयर धिताको कर्जाको व्यवस्था परिवर्तन भएन

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलाे  त्रैमासिक समीक्षमा शेयर धितो कर्जा सम्बन्धि व्यवस्थालाई यथावत राखेको छ।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एक व्यक्तिले एक बैंकबाट ४ करोड र समग्र बैंकिङ्ग प्रणलीबाट १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो। उक्त व्यवस्थालाई संशोधन गर्न केन्द्रिय बैंकलाई दबाब दिइएको थियाे। उक्त व्यवस्था संशोधन हुने धेरैको आँकलन समेत थियो। तर केन्द्रिय बैंकले शेयर धिताे कर्जा सम्बन्धि व्यवस्थामा कुनै संशोधन गरेको छैन। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com