Home अर्थ/वाणिज्य एनआईसी एशिया क्यापिटलले इकाईधनीहरुको बैंक खातामा पठायो लाभांश

एनआईसी एशिया क्यापिटलले इकाईधनीहरुको बैंक खातामा पठायो लाभांश

by ईलालटिन
0 comment

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्नो व्यवस्थापनमा रहेका तीन म्युचुअल फण्डहरुको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको छ।क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश इकाईधनीहरुको खातामा पठाएको हो।

क्यापिटलले डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरेको हो। हालसम्म संकलन नगरेको तथा बैंक खातामा पठाउँदा विविध कारणले गर्दा फिर्ता आएको इकाईधनीहरुको विवरण क्यापिटलको वेबसाइटमा राखिएको छ।मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com