Home अर्थ/वाणिज्य प्रि ओपन सेसन अपडेटः साढे ३ अंक घट्याे नेप्से

प्रि ओपन सेसन अपडेटः साढे ३ अंक घट्याे नेप्से

by ईलालटिन
0 comment

काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १७.४२ अंक बढेर २७३५.९३ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ३.४२ अंक घटेर २७३२.४८ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.२२ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ५ कम्पनीको १० लाख ४२ हजार ३९८ रुपैयाँ ८० पैसा बराबरको १ हजार १७६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com