Home समाचार नदी किनारका बासिन्दालाई सचेत रहन रौतहट प्रशासनको आग्रह

नदी किनारका बासिन्दालाई सचेत रहन रौतहट प्रशासनको आग्रह

by ईलालटिन
0 comment

रौतहट । जिल्ला प्रशासन कार्यलय रौतहटले बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बागमतीको पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन् । गएराति परेको मुसल्धारे वर्षासँगै  बागमती र लालबकैया नदीमा पानीको सतह बढदै गएको हो । बागमती र लालाबकैया नदीमा आउँदा वर्षेनी  जिल्ला सदरमुकाम गौर लगायतका स्थान डुबानमा पर्ने गरेका छन् । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com