Home TV दलन भित्रको जलन, आफ्नै मन्दिर आफै पुजारी (भिडियो)

दलन भित्रको जलन, आफ्नै मन्दिर आफै पुजारी (भिडियो)

by ईलालटिन
0 comment

पर्वत जिल्लाको कुश्मा नगरपालिका ७ गोदामका दलित समुदायहरुले आफ्नै मन्दिर बनाएका छन् । आफै पुजारी भएका छन् । सामाजिक अपमान र पीडाले थिचिदा थिचिदै उनीहरुलाई लाग्न थाल्यो भगवान कसैको पेवा होइन, र पनि हामीलाई किन यसरी भगवनको नजिक पर्नबाट बञ्चित गरिदै छ ? त्यसैले सुरु गरे आफ्नै मन्दिर र आफ्नै पुजारी । बाँकी भिडियो……

https://youtu.be/j9tWSYBR3HQ

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com