114
पर्वत जिल्लाको कुश्मा नगरपालिका ७ गोदामका दलित समुदायहरुले आफ्नै मन्दिर बनाएका छन् । आफै पुजारी भएका छन् । सामाजिक अपमान र पीडाले थिचिदा थिचिदै उनीहरुलाई लाग्न थाल्यो भगवान कसैको पेवा होइन, र पनि हामीलाई किन यसरी भगवनको नजिक पर्नबाट बञ्चित गरिदै छ ? त्यसैले सुरु गरे आफ्नै मन्दिर र आफ्नै पुजारी । बाँकी भिडियो……