Home समाचार कोरोनाबाट नेपालगन्जमा एकको मृत्यु

कोरोनाबाट नेपालगन्जमा एकको मृत्यु

by ईलालटिन
0 comment

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार सोमबार राति ११ः४० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो। ३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ साउनदेखि उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनमा निमोनियाका देखिएको अस्पताललाई फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।  सोमबार दिउँसो उनको स्वाब संकलन परीक्षण गरिएको थियो । योसँगैै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।

अन्‍नपूर्ण पोस्ट् बाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com