141
पर्वत । नेकपका साँसद पदम गिरीले नेतृत्व सुध्रन नसकेको खण्डमा आगामी दिनमा जनताले सबक सिकाउने भन्दै नेतृत्वलाई एकसाथ मिलेर अघि बढ्न आग्रह गरेका छन् । सोमबार लाल्टिन टेलिभिजनमा कुराकानी गर्दै साँसद गिरीले सरकारलाई मिलेर सफल बनाउनतर्फ लाग्नुपर्ने केही नेतृत्व तहका नेताहरु आपसी स्वार्थको लेनदेनमा लागेको देख्दा दुख लागेको बताएका छन् । (भिडियो)