Home TV यान्त्रिक पुलको टोली तात्यो, चिल्ड्रेन पार्क र होमस्टे निर्माण गरिने (भिडियो)

यान्त्रिक पुलको टोली तात्यो, चिल्ड्रेन पार्क र होमस्टे निर्माण गरिने (भिडियो)

by ईलालटिन
0 comment

पर्वत जिल्लाको सदरमुकाम कुस्मा पछिल्लो समय पर्यटकीय हवका रुपमा विकास हँदै गएको छ । विश्वकै अग्लो स्वीङ र दोस्रो अग्लो बन्जी जम्पको ब्यवसायिक सुरुवात भएलगत्तै कुस्मालाई पर्यटकीय नगरीका रुपमा हेर्न थालिएको छ ।

अब कुस्मा आउने पर्यटकले विभिन्न तरिकाले मनोरञ्जन लिएर मनलाई भुलाउन सक्ने भएका छन् ।

यता ८ वर्ष अघि देखि सञ्चालनमा आएको केबलकार मोडलको कुस्मा बलेवा यान्त्रिक पुल निर्माण टोलिले चिल्ड्रेन पार्क र होमस्टेको सुरुवात गर्ने भएको छ ।

यो सँगै स्थानिय समुदायको दैनिकीसँग जोडिदै आएको यान्त्रिक पुल अब भने पर्यटनसँग नजिकबाट जोडिने छ ।

(भिडियो)

https://www.youtube.com/watch?v=wn-BnRwhLAs&feature=youtu.be

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com