161
पर्वत । आज हामी पर्वत जिल्लाको सदरमुकाम कुश्मा नगरपालिका ९ साईकल चोक स्थित बाशुदेव लामिछानेको घरमा पगेकाछौँ । उमेरले ७० वर्ष पुगिसक्नु भएका लामिछानेको कृषि कर्म लोभलाग्दो छ । ६ हजार ५ सय बढी अण्डा दिने लेयर्स कुखुरा, टनेल बनाएर तरकारी खेती देखि माछा पालन लगाएतका कामहरु गर्दै आउनुभएको छ । (भिडियो)