पर्वत जिल्लाको सदरमुकाम कुस्मा पछिल्लो समय पर्यटकीय हवका रुपमा विकास हँदै गएको छ । विश्वकै अग्लो स्वीङ र दोस्रो अग्लो बन्जी जम्पको ब्यवसायिक सुरुवात भएलगत्तै कुस्मालाई पर्यटकीय नगरीका रुपमा हेर्न थालिएको छ । अब कुस्मा आउने पर्यटकले विभिन्न तरिकाले मनोरञ्जन लिएर मनलाई भुलाउन सक्ने भएका छन् । यहाँ भएका अन्य धेरै कुराहरु उजागर गर्दै थप पर्यटकिय चिनारीको विकास गर्ने ध्येय अनुरुप हामीले आज सदरमुकाममा रहेको तीनवटा अग्ला तथा लामा पुलहरुको सामाग्रि लिएर आएका छौँ । (भिडियो)
104