Home समाचार भारतमा थपिए ६७ हजार कोरोना संक्रमित

भारतमा थपिए ६७ हजार कोरोना संक्रमित

by ईलालटिन
0 comment

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ६७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६७ हजार ७५७ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७१ लाख १९ हजार ३०० पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म ६१ लाख ४६ हजार ४२७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६३ हजार ६८९ जनाको उपचाररत रहेका छन् ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९ हजार १८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८१३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com