Home पत्रपत्रिका सुरेन्द्र पाण्डेलाई शहरी विकास मन्त्रालयको प्रस्ताव, अर्थबाहेक अरुमा नजाने अडान

सुरेन्द्र पाण्डेलाई शहरी विकास मन्त्रालयको प्रस्ताव, अर्थबाहेक अरुमा नजाने अडान

by ईलालटिन
0 comment

२० असोज, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डेलाई शहरी विकास मन्त्रालय लिन प्रस्ताव राखेका छन् ।

पूर्वअर्थमन्त्री पाण्डेले भने शहरी विकासमा नजाने बताएका छन् । ‘मैले प्रधानमन्त्रीलाई अर्थबाहेक अरु मन्त्रालयमा जान्न भनेको छु’, पाण्डेले भने । -अनलाइनखबर

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com