Home कृषि विदेशबाट फर्केर व्यवसायिक गाई पालन

विदेशबाट फर्केर व्यवसायिक गाई पालन

by ईलालटिन
0 comment

यी हुन्, कुस्मा नगरपालिका ९ कटुवाचौपारीका ३६ वर्षीय शिव ढकाल । वैदेशिक रोजगारबाट फर्केर आफ्नै माटोमा गाई पालन व्यवसायको सुरुवात गरेका हुन् । अहिले उनी खुसी पनि देखिन्छन् । उनको कुस्मा नगरपालिका सँग चित्त दुखाई पनि रहेछ । पाइप माग गर्न जाँदा मेयर तथा उपमेयरले आफूलाई झुलाएर पठाएकोमा गुनासो गर्छन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com