Home TV पर्वतको मनै लोभ्याउने सहस्रधारा झरना, एक पटक पुग्नै पर्ने ठाउँ (भिडियो)

पर्वतको मनै लोभ्याउने सहस्रधारा झरना, एक पटक पुग्नै पर्ने ठाउँ (भिडियो)

by ईलालटिन
0 comment

पर्वत । पर्वत बाग्लुङ राजमार्ग अन्र्तगत कुश्मा नगरपालिका स्थित सहस्रधारामा रहेको, यो हो, “सहस्रधारा झरना” ।

गर्मीको समय यहाँ स्थानीय मानिसहरु आएर मज्जा लिने गर्छन् । यस्को धार्मिक महत्व समेत रहेको पाईन्छ ।

शिव भगवानको ठूलो कदको मुर्ति बनाईएको छ भने मन्दिर पनि रहेको छ । माथिबाट खसेको झरनाको पानीलाई व्यवस्थित गरी १ सय ८ ओटा धारा निर्माण गरिएको छ ।

यस झरनालाई उचित तवर तरिकाबाट प्रचारप्रसार गर्न सक्ने हो भने आन्तरीक पर्यटनमा टेवा पुग्नेमा शंका छैन ।

हाम्रा फोटो पत्रकार दिनेश तिवारीले छायाँङकन गरेकोे छोटो भिडियो । भिडियो : दिनेश तिवारी

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com