Home Export शेयर लगानीकर्ताले आज राष्ट्र बैंक घेर्दै, माग पुरा गराउन चर्को दबाब दिँदै

शेयर लगानीकर्ताले आज राष्ट्र बैंक घेर्दै, माग पुरा गराउन चर्को दबाब दिँदै

by ईलालटिन
0 comment

काठमाडौं ।  शेयर लगानीकर्ताहरुले आज नेपाल राष्ट्र बैंक घेराउ गर्ने भएका छन्। १९ बुँदे माग पुरा गराउन विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका लगानीकर्ताले आइतबार केन्द्रीय बैंक अगाडि प्रदर्शनी गर्ने भएका हुन्।

–१९ बुँदे मागसहित लगानीकर्ता तिलक कोइराला नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशन बस्दै आएका छन्। उनको अनशन गत पाँचदिनदेखि जारी छ। कोइरालाको समर्थनमा लगनीकर्ताहरुले दैनिक रुपमा प्रदर्शनी गर्दै आएका छन्।

आ-ज १ बजे केन्द्रिय गहनापोखरिदेखि केन्द्रीय बैंकसम्म प्रदर्शनी गर्ने लगानीकर्ताहरुको तयारी छ। उनीहरुले शान्तिपूर्ण रुपमा केन्द्रीय बैंक परिसर बाहिर प्रदर्शनी गर्ने भएका हुन्।  मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com