Home अर्थ/वाणिज्य काठमाडौं महानगर कार्यपालिकाको लाइभ बैठकमा देखिएका दृश्य

काठमाडौं महानगर कार्यपालिकाको लाइभ बैठकमा देखिएका दृश्य

by ईलालटिन
0 comment

काठमाडौं । आज एक अमेरिकी डलरको बिक्रीदर १२४.३७ रुपैयाँ र खरिददर १२३.७७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै अमेरिकी डलरको सटहीदर कायम गरेको हो । यसैगरी, आज एक यूरोको बिक्रीदर १३३.३७ रुपैयाँ र खरिददर १३३.३० रुपैयाँ छ ।

१५७.२८ रुपैयाँ बिक्रीदर रहेको पाउण्ड स्र्टलिङको खरिददर १५६.५२ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको बिक्रीदर ८९.२९ रुपैयाँ र खरिददर ८८.८५ रुपैयाँ छ । यसका साथै, ९१ रुपैयाँ बिक्रीदर रहेको सिंगापुर डलरको खरिददर ९०.५६ रुपैयाँ छ । यसका साथै, १० जापानी येनको बिक्रीदर ९.७६ रुपैयाँ र खरिददर ९.७२ रुपैयाँ छ ।

यस्तै, चिनियाँ युवानको बिक्रीदर १८.६७ रुपैयाँ र खरिददर १८.५८ रुपैयाँ छ भने साउदी रियालको बिक्रीदर ३३.१६ रुपैयाँ हुँदा खरिददर ३३ रुपैयाँ छ । यस्तै, कतारी रियालको बिक्रीदर ३३.९८ रुपैयाँ र खरिददर ३३.८२ रुपैयाँ छ । यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) दिरामको बिक्रीदर ३३.८६ रुपैयाँ र खरिददर ३३.७० रुपैयाँ छ । यस्तै, मलेसियन रिंगिटको बिक्रीदर २८.४८ रुपैयाँ र खरिददर २८.३५ रुपैयाँ हुँदा १०० कोरियन वनको बिक्रीदर १०.०६ रुपैयाँ १०.०१ रुपैयाँ छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com