Home अर्थ/वाणिज्य जेठबाट पनि शेयर बजार पाँच दिन खुल्ने, धितोपत्र बोर्डले दियो नेप्सेलाई शुक्रबार पनि बजार खोल्न निर्देशन

जेठबाट पनि शेयर बजार पाँच दिन खुल्ने, धितोपत्र बोर्डले दियो नेप्सेलाई शुक्रबार पनि बजार खोल्न निर्देशन

by ईलालटिन
0 comment

काठमान्डौ । जेठबाट पनि शेयर बजार पाँच दिन नै खुल्ने भएको छ। शुक्रबार पनि बजार खोल्न पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको बुझिएको छ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयो-जना गरेको परिपक्क पूँजीबजार सम्मेलन कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिइसकेको बताए।

सरकारले जेठदेखि शनिबार र आइतबार सार्वजानिक विदा -दिने भएपनि शेयर बजार ३ दिन मात्रै खुल्ने अवस्था आएको थियो। ३ दिन मात्रै शेयर बजार खोल्नु उपयुक्त नहुने भन्दै हमालले शुक्रबार पनि पूर्ण समय बजार खोल्न निर्देशन दिएको बताए। मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com