Home समाचार निगालो काट्न जाँदा भिरबाट लडेका गुरूङको हेलिकप्टरबाट उद्धार

निगालो काट्न जाँदा भिरबाट लडेका गुरूङको हेलिकप्टरबाट उद्धार

by ईलालटिन
0 comment

काठमाडौं । निगालो काट्न जाँदा चिप्लेर भिरबाट लडेका गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकका पुरबहादुर गुरूङ (माइला) को हेलिकप्टरबाट उद्धार गरिएको छ।शनिबार लाप्राक गाउँको पारिपट्टी रोका झर्नानजिकै निगालो काट्न गएका बेला गुरूङ लडेर घाइते भएका थिए।

घाइते गुरूङको हेलिकप्टरमार्फत् उद्धार गरेर उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल ल्याइएको छ। गुरूङको उपचारका लागि स्थानीय बासिन्दाले आर्थिक सहयोग गरेका छन्। गाउँमै ५८ हजार तीन सय ७० रकम उठेको स्थानीय भविराज गुरूङले बताए। उनको उपचारका लागि सहयोग गरिदिन उनले आग्रह गरेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com