Home बुलेट न्युज नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री कार्की

नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री कार्की

by ईलालटिन
0 comment

काठमाडौं  ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका कार्की कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको बताए । बिहीबार बिहान सामाजिक सञ्जालमा लेखिएका छन्, ‘पछिल्ला केहि दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ । उनले खोप अभियान तीव्र गतिमा अगाडि बढेको बताए । मन्त्री कार्कीले भने, ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ’ उनले  आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com