Home अर्थ/वाणिज्य एमओयु प्रस्ताव पारित गर्न एनबि बैंकको सञ्चालक समितिको बैठक बस्दै, कुरा मिले आजै सम्झैता हुने

एमओयु प्रस्ताव पारित गर्न एनबि बैंकको सञ्चालक समितिको बैठक बस्दै, कुरा मिले आजै सम्झैता हुने

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाल बंलादेश बैंकले नबिल बैंकसँग मर्जरको लागि एमओयु प्रस्ताव पास गर्न सञ्चालक समितिको बैठक डाकेको छ।बंलादेश बैंकले छलफल चल्दै आएको नबिल बैंकसँग मर्जरमा जानको लागि आज बिहीबार ३ बजे सञ्चालक समितिको बैठक डाकेको हाे । उक्त बैठकले एमओयु प्रस्ताव पारित गरेपछि आजै मर्जरको लागि एमओयु सम्झौता हुन सक्ने नेपाल बंलादेश बैंक सम्बद्ध स्रोत बताउँछ।

नबिल बैंक र नेपाल बंलादेश बैंक मर्जरमा जानको लागि केहि समय अघिदेखि नै छलफल चलाउदै आएका छन्। दुबै बैंकको प्रतिनिधित्व रहेको संयुक्त मर्जर कमिटी समेत गठन भएको छ । दुबैं बैंकको सञ्चालक समितिले मर्जर कमिटिलाई अधिकार प्रत्यायोजन गरी मर्जरको लागि कुरा अगाडि बढाइसकेको थियो। सोही कमिटिले शेयर आदान प्रदान अनुपात, कर्मचारी लगायतको टुंगो लगाउने जिम्मा दिइएको थियो। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com