Home बुलेट न्युज समाज कता जाँदैछ ? आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

समाज कता जाँदैछ ? आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

by ईलालटिन
0 comment

कैलाली। आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका ६ कञ्चनपुरमा ५८ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा ३० वर्षीय छोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले पीडित आमाले नै छोराले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि पक्राउ गरी घटनाको अनुसन्धान भईरहेको जानकारी दिए।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com