Home बुलेट न्युज शिवमाया तुम्बाहाङफे एमाले सचिवमा उठ्ने

शिवमाया तुम्बाहाङफे एमाले सचिवमा उठ्ने

by ईलालटिन
0 comment

चितवन । एमाले केन्द्रीय सदस्य शिबमाया तुम्बाहाङफेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उमेदावारी दिने घोषणा गरेकी छन्।सेतोपाटीसँग कुराकानी गर्दै उनले मनोननयन दर्ता गर्ने दिन सचिवमा उमेदवारी दिने बताइन्। पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्छ।

केन्द्रीय सदस्य अनुसारको उपस्थिति चाहिन्छ,’ उनले भनिन्, ‘अर्को कुरा महिलालाई बाध्यकारी प्रावधानमा मात्रै राखेर हुँदै, नेतृत्व तहमा पनि पुर्‍याउनुपर्छ।’ तुम्बाहाङफे प्रतिनिधि सभाकी पूर्वउपसभामुख हुन्। उनले कानुन न्याय तथा संसदीय व्यवस्था र भूमि मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेकी छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com