Home समाचार मन्त्रीहरू लिएर प्रधानमन्त्री सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा

मन्त्रीहरू लिएर प्रधानमन्त्री सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा

by ईलालटिन
0 comment

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न सुदूरपश्चिम गएका छन्। बालुवाटारबाट हेलिकप्टरमार्फत् प्रधानमन्त्री देउवा आज बिहान सुदूरपश्चिमस्थित धनगढी गएका हुन्।

सुदूरपश्चिम क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरलगायत पनि सुदूरपश्चिम गएका छन्। -प्रधानमन्त्रीसहित उक्त टोली आज बझाङ, बैतडीलगायत जिल्ला पनि पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौं फर्कने उनको सचिवालय स्रोतले बताएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com