Home बुलेट न्युज एकीकृत समाजवादीले दुइटा मुख्यमन्त्री पाउने, मन्त्री छान्ने जिम्मा सचिवालयलाई

एकीकृत समाजवादीले दुइटा मुख्यमन्त्री पाउने, मन्त्री छान्ने जिम्मा सचिवालयलाई

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले दुइटा मुख्यमन्त्री पाउने भएको छ। बागमती प्रदेश र प्रदेश १ मा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गठबन्धन बैठकमा भएको माधव नेपालले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

यसअघि कानुन मन्त्रालयको ठाउँमा स्वास्थ्य मन्त्रालय पाउने सम्भावना बढेको नेपालले बैठकमा बताएका थिए यसैगरी आजैको बैठकले मन्त्री छान्ने जिम्मा सचिवालयलाई दिएको छ। आजै ११ सदस्यीय सचिवालय बनेको छ। सचिवालयमा माधव कुमार नेपाल, झलनाथ खनाल, वेदुराम भुसाल, मुकुन्द न्यौपाने, विजय पौडेल, राजेन्द्र पाण्डे लगायत छन्।उनीहरूलाई मन्त्री छान्ने जिम्मा दिइएको स्थायी समिति सदस्य विरोध खतिवडाले जानकारी दिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com