Home विशेष भोलिदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द

भोलिदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द

by ईलालटिन
0 comment

काठमाडौं । सर्वोच्च अदालत भोलिदेखि बन्द हुने भएको छ। वडा दसैंको अवसर पारेर कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो। अदालतका उप-रजिष्ट्रार देवेन्द्र ढकालले बुधबार एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी दिएका हुन्। विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com