Home समाचार पेशागत महासंघको महाधिवेशन आयोजक समिति गठन

पेशागत महासंघको महाधिवेशन आयोजक समिति गठन

by ईलालटिन
0 comment

काठमाडौं । पेसागत महासंघ नेपाल राष्ट्रिय समितिको बिस्तारित बैठकले सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरेको छ । असोज ४ गते अध्यक्ष विश्वनाथ प्याकुरेलको अध्यक्षतामा काठमाडौंमा सम्पन्न बैठकले सन् २०२२ को मे दिवसको अवसर पारेर भव्यतापूर्वक आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले प्रेमलकुमार खनाल संयोजक तथा रामप्रसाद रिमाल महासचिव रहेको २२५ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको हो । बैठकले महासंघको काम व्यवस्थित गर्न बढीमा ३५ सदस्य रहनेगरी हाललाई ३१ सदस्यीय सचिवालय गठन समेत गरेको महासचिव रिमालले जानकारी दिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com