Home समाचार नेपाली र भारतीय सेनाले संयुक्त सैन्य अभ्यास गर्ने

नेपाली र भारतीय सेनाले संयुक्त सैन्य अभ्यास गर्ने

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ। असोज ४ गतेदेखि १७ गतेसम्म भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास हुन लागेको हो।

अभ्यास सूर्यकिरणको १५ औ संस्करण हुन लागको र त्यसका लागि ३ सय सैनिक भारत जाने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए। सैन्य अभ्यासका लागि प्रमुख सेनानीको नेतृत्वमा सेनाको टोली जाँदैछ।

अभ्यासमा भारतीय सैनिकहरू ३ सय ५० जना सहभागी हुने सैनिक प्रवक्ता पौडेलले बताए। सैन्य अभ्यासमा युद्धकला तथा प्रतिविद्रोहसम्बन्धी अभ्यास हुने उनले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com