Home कला एलिजा र पुष्प अभिनित ‘म सास बन्न पाए’ गीतको भिडियो सार्वजनिक

एलिजा र पुष्प अभिनित ‘म सास बन्न पाए’ गीतको भिडियो सार्वजनिक

by ईलालटिन
0 comment

काठमाडौं _चर्चित नायक पुष्प खड्का र नायिका एलिजा गौतम अभिनित म सास बन्न पाए… बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एन.आर क्रिएशनमार्फत उक्त भिडिओ सार्वजनिक गरिएको हो । नरेश रेग्मीको स्वर रहेको उक्त गीतमा शब्द रचना र संगीत भने वसन्त सापकोटाको छ । –

म्युजिक एरेन्जर सञ्जिव बराईली हुन् । पदम सुवेदीको सम्पादन रहेको भिडिओ अर्जुन तिवारी र टिमले छायाँकन गरेको हो । भिडिओको निर्देशन तथा कोरियोग्राफी भने शिब बि.क.को रहेको छ ।
लकडाउनकै अवधिमा यसअघि एलिजा गौतम र दुर्गेश थापा अभिनित “आधी कपाल” बोलको गीतको भिडिओपनि सर्वाधिक रुचाइएको थियो । –

यो गीतको भिडिओमा नायक खड्का र नायिका गौतमको जोडी जमेको छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com