Home समाचार एमसीसी सम्बद्ध कुनै पनि संरचना निर्माण गर्न नदिने स्वतन्त्र राष्ट्रिय अभियानको घोषणा

एमसीसी सम्बद्ध कुनै पनि संरचना निर्माण गर्न नदिने स्वतन्त्र राष्ट्रिय अभियानको घोषणा

by ईलालटिन
0 comment

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्बद्ध कुनै पनि संरचना निर्माण गर्न नदिने जनाएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७, रातमाटे लगायत ननटार महादेवफाँटमा एमसीसीका लागि अधिग्रहण गरिएको ३९८ रोपनी जग्गालाई उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले साउन ३० गते दिनभर प्रदर्शन पश्चात राष्ट्रिय झण्डा गाडेर जनताको नियन्त्रणमा लिएको पनि अभियानले प्रस्ट पारेको छ ।

अभियानका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त स्थानमा हालसम्म ३ पटकको स्थलगत भ्रमण र अध्ययन तथा स्थानीय जमिन अधिग्रहणमा परेका परिवारहरूसँग बुझिएको पीडाबाट उक्त जग्गा विभिन्न डर, धाक, धम्की र प्रलोभन समेतबाट एमसीसीको परियोजनाका लागि अधिग्रहण गरिएको तथ्यलाई लुकाएर स्थानीयबाट कानुनी प्रक्रिया पु¥याएको देखाई जालझेलबाट हड्पिएको पाइएको छ ।’रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com