Home अर्थ/वाणिज्य सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा

सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा

by ईलालटिन
0 comment

काठमाडौं ।  सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड (SFMF) ले लाभांश घोषणा गरेको छ फण्डले आर्थिक वर्ष २०७७÷७८ को लागि सनराइज फर्स्ट म्युचुअल फण्डले इकाईधनीहरुलाई कर सहित ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन ३१ गते बसेको सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सनराइज फर्स्ट म्युचुअल फण्ड सनराइज बैंकबाट प्रबद्र्धन गरिएको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्ड हो। मेरो लगानी । ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com