Home none सिसिएमसी निर्देशक समितिको बैठक बस्दै

सिसिएमसी निर्देशक समितिको बैठक बस्दै

by ईलालटिन
0 comment

काठमाडौं ।   सिसीएमसी निर्देशक समितिको बैठक आज बस्ने भएको छ।शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक राखिएको छ।कोरोना संक्रमण फेरि बढ्दै गएको बेला सिसीएमसी निर्देशक समिति बैठक बस्न लागेको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनेछन्। सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख हुन्छन्। प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार आज अपरान्ह ४ बजे सिंहदरबारमा समितिको बैठक बस्ने कार्यक्रम छ। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com