Home समाचार भारतमा २४ घण्टामा लगभग ३४ हजार नयाँ संक्रमित, १११ दिनमा सबैभन्दा कम

भारतमा २४ घण्टामा लगभग ३४ हजार नयाँ संक्रमित, १११ दिनमा सबैभन्दा कम

by ईलालटिन
0 comment

काठमाडौं । भारतमा पछिल्लो एक दिनमा ३४, ७०३ कोरोना संक्रमित भेटिएका छन् । यो पछिल्लो १११ दिनमा संक्रमितको संख्या सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा करिब ५२ हजार संक्रमित निको भएका छन् । देशभरी हाल कूल सक्रिय संक्रमितको संख्या ४,६४,३५७ रहेको छ ।भारतमा निको हुनेको दर पनि बढेर ९७.१७ पुगेको छ । भारतमा हालसम्म कूल ३५.७५ करोड भ्याक्सिनको डोज मानिसहरुलाई प्रदान गरिसकिएको छ । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com