Home समाचार भारतमा लगातार सातौँ दिन नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी, तर ३८७६ ले ज्यान गुमाए

भारतमा लगातार सातौँ दिन नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी, तर ३८७६ ले ज्यान गुमाए

by ईलालटिन
0 comment

काठमाडौं । भारतमा कोरोना संक्रमित घट्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७६ हजार ५९ नयाँ संक्रमित थपिएका छन् । यही अवधिमा ३ लाख ६८ हजार ७८८ जना निको भए भने ३ हजार ८७६ जनाले ज्यान गुमाए । लगातार सातौँ दिन नयाँ संक्रमितभन्दा निको हुनेको आँकडा बढी रहेको छ । बुधबार सक्रिय संक्रमितको संख्या ९६ हजार ६४७ जनाले कम भयो । हाल भारतमा ३१ लाख २५ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् । ११ दिन अघि ९ मेमा यो संख्या सबैभन्दा उच्च ३७.४१ लाख पुगेको थियो ।

यस्तो छ तथ्यांक
२४ घण्टामा नयाँ संक्रमित : २.७६ लाख२४ घण्टामा निको भएका : ३.६८ लाख२४ घण्टामा मृत्यु : ३,८७६हालसम्मका संक्रमित : २.५७ करोड हालसम्म निको भएका : २.२३ करोड कूल मृत्यु : २.८७ लाख सक्रिय संक्रमित : ३१.२५ लाख  राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com