Home कला ‘साइँली’का गायक राना विवाह बन्धनमा

‘साइँली’का गायक राना विवाह बन्धनमा

by ईलालटिन
0 comment

काठमाण्डौँ । केही वर्षअघि सार्वजनिक भएको गीत ‘साइँली’बाट निकै प्रशंसा पाएका गायक हेमन्त राना वैवाहिक बन्धनमा बाँधिएका छन् । मंगलबार उनले प्रेमिका माया अधिकारीसँग विवाह गरेका हुन् ।

हेमन्त र माया केही समयदेखि एक-अर्कालाई डेट गरिरहेका थिए । अमेरिकामा रहेका हेमन्त र मायाले अमेरिकाको पेन्सिलभेनियामा विवाह गरेका हुन् ।

गायक राना नेपाली गीतसंगीतमा स्थापित नाम हो । उनले केही फिल्मको निर्माणसमेत गरेका छन् । अभिनेता गैरव पहारीसँगको सहकार्यमा उनले ‘जीएच इन्टरटेन्ट’ नामक निर्माण कम्पनी सुरु गरेका छन् । सोही व्यानरमा उनीहरूले ‘साइँली’ नामक फिल्म निर्माण गरेका छन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com