Home समाचार कोरोना संक्रमण बढ्दै गएपछि अमेरिकी राजदूतले नेपालीलाई दिए यस्तो सुझाव

कोरोना संक्रमण बढ्दै गएपछि अमेरिकी राजदूतले नेपालीलाई दिए यस्तो सुझाव

by ईलालटिन
0 comment

काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्थामा नेपालीलाई सावधानी तथा सतर्कता अपनाउन सुझाव दिएका छन् । नेपाली भाषामै ट्वीट गर्दै उनले भनेका छन्, ‘कृपया सबैजना मास्क लगाउनुहोस् र सकेसम्म घरमै बस्नुहोस् ।’उनले कम्तीमा दुई मिटर सामाजिक दूरी कायम राख्न र राम्रो भेन्टिलेसन नभएका तथा भिडभाड भएका क्षेत्रमा नजान पनि सुझाव दिएका छन् । ‘नेपालमा कोभिड–१९ को संख्या निरन्तर बढ्दै गएको अवस्थामा हामी सबैले जिम्मेवार हुन अति जरुरी छ,’ ट्वीटमा उनले भनेका छन्, ‘आफू र आफन्तहरुको ख्याल राख्नुहोस् ।’ रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com