पर्वत । “लाल्टिन कथा”को पहिलो शृङ्खलामा पर्वत सदरमुकाम कुश्माका युवा व्यवसायी सुरेश के.सीलाई “लाल्टिन कथा”मा समेटेका छौँ । कुनैबेला लागु पदार्थको दुब्र्यसनीमा चुर्लुमम डुबेर आफ्नो अस्तित्वलाई नामेट पार्न लागि परेका के.सी आखिर कसरी त्यो दलदलबाट उम्कन सके ? आप्mना कारण परिवारले भोग्नुपनरेको पीडालाई आजको दिनमा सम्झँदा उनलाई कस्तो लग्दो हो ? उनले वैदेशिक रोजगारमा पाएको दुख देखि नेपाल फर्किएर सुरुवात गरेको रेष्टुरेष्ट ब्यवसाय अनि अत्याधुनिक जिम सेन्टरसम्मको यात्रालाई “लाल्टिन कथा”मा समेट्ने प्रयास गरेका छौँ । https://youtu.be/JMZAj8tn4Hw
103
previous post