Home समाचार काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का बर्षा

काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का बर्षा

by ईलालटिन
0 comment

काठमाडौं । बुधबार साँझ काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का बर्षा भएको छ । शुक्रबारदेखि बाक्लो तुवाँलोले ढाकेको उपत्यकामा बर्षा भएसँगै राहत महसुस गरिएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भएको छ । मौसमविदहरुले बाक्लो तुवाँलो हट्न अझै केही दिन लाग्ने र त्यसका लागि बर्षा हुनुपर्ने बताउँदै आएका छन् । सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com