145
बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने गरी निर्माण गरेकोे ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर अग्लो रहेको छ । यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । पुल निर्माणसँगै पाङ पुग्न लाग्ने ४५ मिनेट १० मिनेटमा छोटिएको छ ।