Home TV “यात्रा” सदरमुकाम कुश्मा देखि दुर्लुङकोट सम्मको … (भिडियो)

“यात्रा” सदरमुकाम कुश्मा देखि दुर्लुङकोट सम्मको … (भिडियो)

by ईलालटिन
0 comment

पर्वत । अहिले हामी उभिएको ठाउँ पर्वत जिल्ला दुर्लुङ स्थित दुर्लुङकोट भूमेको मन्दिर हो । यहाँसम्म मोटरसाईकलमा आईपुग्न लगभग ३० मिनेट लाग्ने गर्छ । दुर्लुङकोट भूमेको मन्दिरमा प्रत्येक वर्ष विजया दशमीको दिन र जेठ शुक्ल नवमीको दिन ठुलो पर्व मेला लाग्ने गर्छ । यहाँ गुरुङ लगायत विभिन्न जातजातिका मानिसहरुले उभौली पर्व र दशैँ पर्व मनाउदै आएका छन् । सँगै छिमेकी जिल्लाहरुबाट समेत श्रद्धालुहरु आउने गर्छन् । भूमेलाई भाकल गरेमा मनले चिताएको कुरा पुग्ने विश्वास रहँदै आएको छ । त्यसतै दशैँमा बोका र राँगाको बलि दिईने गरिन्छ । यस ‘दुर्लुङकोट भूमेको मन्दिरको प्रचारप्रसार केही भौतिक पूर्वधारको विकास गर्न सकेमा दुर्लुङको मात्र नभई समग्र पर्वत जिल्लालाई नै टेवा पुग्ने देखिन्छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com