Home समाचार महाराष्ट्रमा ट्रक पल्टिँदा १६ मजदुरको मृत्यु

महाराष्ट्रमा ट्रक पल्टिँदा १६ मजदुरको मृत्यु

by ईलालटिन
0 comment

मुम्बई ।  भारतको महाराष्ट्रमा ट्रकले पल्टिँदा १६ जना मजदुरको मृत्यु भएको छ। जालगाउँ जिल्लामा भएको दुर्घटनामा परी मृत्यु हुनेमा अभोदा, केरहाला र राभेरका  मजदुर रहेको बताइएको छ। मजदुरहरू मेवा बोकेको ट्रकमा चढेका थिए।  किनगाउँको मन्दिरनजिकै  आइतबार मध्यरातमा ट्रक पल्टिएको हो।दुर्घटनामा पाँच मजदुरहरू बाँचेका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दु:ख मनाउ गर्दै ज्यान गुमाएकाका आफन्तमा समवेदना व्यक्त गरेका छन्।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com