Home विशेष पर्वतमा फागुन १५ देखि ऐतिहासिक दोस्रो मगर महोत्सव हुने

पर्वतमा फागुन १५ देखि ऐतिहासिक दोस्रो मगर महोत्सव हुने

by ईलालटिन
0 comment

पर्वत । कोरोनाले खडा गरेको चुनौतीकाबीच पुन युवा क्लबको आयोजनामा ऐेतिहासिक दोस्रो मगर महोत्सव हुने भएको छ ।

यहि फाल्गुन १५ देखि २५ गतेसम्म कुश्माको वडागाउmँ चौर खेल मैदानमा हुने महोत्सबमा २२० ब्यापारीक स्टल सहित ८ वटा होटलहरु हुनेछन् ।

खुल्ला भलिवल नेपाल कै अत्याधिक राशीको हुनेछ ।प्रतियोगितामा प्रथम पुरुस्कार १ लाख ५१ हजार सिल,मेडल र प्रमाणपत्र रहेको छ, भने द्धितिय १ लाख र सान्त्वना हुने दुई समुहलाई ३०÷३० हजार सिल,मेडल र प्रमाणपत्र व्यवस्था गरेको आयोजक पसन युवा क्लबका अध्यक्ष कृष्ण पुनले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।

साथै मेलामा विद्यालय स्तरीय तृत्य प्रतियोगित,पुख्यौँली नृत्य प्रतियोगिता,रत्यौली गीत प्रतियोगिता, लोकभजन चुडका प्रतियोगिता समेत आयोजना गरिएको सम्मेलनमा जानकारी गराइएको छ ।
दैनिक जसो रमाइलो मेला र सास्कृतिक कार्यक्रमहरु हुनेछन् । यस महोत्सव कोरोना महामारी पछिको धौलागिरी क्षेत्रमै पहिलो हो ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com