Home समाचार हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा दाजुभाइको डुबेर मृत्यु

हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा दाजुभाइको डुबेर मृत्यु

by ईलालटिन
0 comment

इलाम ।  पौडी खेल्न हाइड्रोपावरको ड्याममा पसेका दाजुभाइको डुबेर मृत्यु भएको छ।माइजोगमाई गाउँपालिका-५ सोयाङका २० वर्षीय शेखर ढकाल र उनका १८ वर्षीय भाइ प्रवीण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।उनीहरू इलाम नगरपालिका-८ मा रहेको माइबेनी हाइड्रोपावरमा कार्यरत थिए। सोही हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा सोमबार दिउँसो साढे १ बजे उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com