Home समाचार चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका लागि तोक्यो शुल्क

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका लागि तोक्यो शुल्क

by ईलालटिन
0 comment

काठमाडौं ।  चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७६/०७७ का लागि स्नातकोत्तर तहको शुल्क तोकेको छ। आयोगले सोमबार एक सूचना जारी गरेर शुल्कबारे जानकारी दिएको छ। एमडि/एमएस क्लिनिकलका लागि २२ लाख ९९ हजार अधिकतम शुल्क तोकिएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com