75
काठमाडौं । चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७६/०७७ का लागि स्नातकोत्तर तहको शुल्क तोकेको छ। आयोगले सोमबार एक सूचना जारी गरेर शुल्कबारे जानकारी दिएको छ। एमडि/एमएस क्लिनिकलका लागि २२ लाख ९९ हजार अधिकतम शुल्क तोकिएको छ। सेतोपाटी ।