82
पर्वत । नेकपा निकटका अधिवक्ता रामप्रसाद शर्माले पर्वत सदरमुकाम कुस्मामा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका छन् । तीन दशकदेखी कम्युनिष्ट सिद्धान्तलाई आत्ससाथ गर्दै अघि बढे पनि आजका दिनबाट पूर्ण रुपमा नेकपा मात्र नभई कम्युनिष्ट विचारधारा नै त्याग गरेको घोषणा गरेका हुन् ।