Home TV पर्वतबाट सुरु भयो- “श्रीमान गम्भिर नेपाली”(भिडियो)

पर्वतबाट सुरु भयो- “श्रीमान गम्भिर नेपाली”(भिडियो)

by ईलालटिन
0 comment

पर्वत । राष्ट्रिय जनजागरण युवा संजाल पर्वतले बुधबार सदरमुकाम कुश्मा बजारमा राजतन्त्रको झल्को दिने गरी मोटरसाईकल ¥याली सम्पन्न गरेको छ । राजतन्त्रको स्मरण गर्ने गरी राजाको बेलामा बज्ने श्रीमान गम्भिर नेपाली बोलको राष्ट्रिय गानले कुस्मा बजार गुञ्जयमान बनेको थियो । राजतन्त्र र हिन्दु राष्ट्र कायम गराउनका लागि का लागि यस कार्यक्रमले थोरै भएपनि भूमिका खेल्नेमा राजावदीहरु ढुक्क देखिन्छन् । उक्त कार्यक्रममा पूर्व मन्त्री भीम प्रसाद गौचनको समेत विशेष उपस्थित रहेको थियो ।

बाँकी भिडियो …

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com